दफा ७०
शुल्क सम्बन्धी व्यवस्था
अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र शुल्क, नवीकरण शुल्क र विलम्ब शुल्क अनुसूची- १४ मा उल्लेख भए बमोजिम हुनेछ।